ठोरीको ज्ञानवाटिका माविमा ५५ लाखको पक्की भवन उद्घाटन, कक्षा ५ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री निःशुल्क
बीरगंज , श्रावण २९ पर्साको ठोरी गाउँपालिका–५ मा रहेको ज्ञानवाटिका माध्यमिक विद्यालयको नवनिर्मित पक्की भवन उद्घाटन गरिएको छ। शुक्रबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा ठोरी गाउँपालिकाका...
