पर्साको जगरनाथपुरबाट २ सय केजी बढी गाँजा सहितकाे ट्याक्टर पक्राउ,चालक र तस्कर फरार
बीरगंज , भाद्र १ अजित धामी पर्साको जगन्नाथपुरबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजासहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ।आइतबारराति जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ स्थित...
