पीएचडी उपाधि हासिल गरेका डा. राजु बैठालाई वीरगञ्ज महानगरको सम्मान।
वीरगञ्ज, असोज २१ सञ्जय दास थारु वीरगञ्ज महानगरपालिका–२३ निवासी डा. राजु बैठाले भारतको पञ्जाबस्थित आरआईएमटी विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेपछि वीरगञ्ज महानगरपालिकाले...
