TharuExpress

Author : थारु एक्सप्रेस

https://tharuexpress.com/ - 402 Posts - 0 Comments
समाचार

पर्सामा घरमा लुकाइराखेको १८ किलो ७०० ग्राम गाँजा सहित ७० वर्षीय महतो पक्राउ…

थारु एक्सप्रेस
बीरगंज ,भदौ २५   पर्सामा प्रहरीले घरभित्र लुकाइछिपाइ राखेको ठूलो परिमाणको गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। लागूऔषध गाँजा लुकाईछिपाई राखेको विशेष सूचनाको आधारमा...
Uncategorized

जिराभवानीमा बाघको आक्रमणबाट वृद्धको मृत्यु

थारु एक्सप्रेस
जिराभवानी, २६ भदौ । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। जिराभवानी गाउँपालिका–२ काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट...
समाचार

जिराभवानी मन्दिरको सार्वजनिक शौचालय जीर्ण, दर्शनार्थीलाई सास्ती

थारु एक्सप्रेस
वीरगञ्ज , भदौ २५  पर्साको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल जिराभवानी मन्दिर परिसरमा रहेको सार्वजनिक शौचालय संरक्षण, मर्मतसम्भार र रेखदेखको अभावमा जीर्ण बन्दै गएको छ।...
समाचार

पर्साकाे पटेर्वा सुगाैलीबाट गाँजासहित दुई जना पक्राउ

थारु एक्सप्रेस
वीरगन्ज, भदौ २५   पर्साकाे पटेर्वा सुगाैली गाउँपालिका वडा नम्बर ४ बाट प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेकाे छ। इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको...
समाचार

जिराभवानीमा ४० किलो प्रतिबन्धित भारतीय कुखुरा बरामद गरी नष्ट

थारु एक्सप्रेस
बीरगंज , भदौ २५ अजित धामी पर्साको जिराभवानी गाउँपालिका–१ महादेवपट्टीबाट सशस्त्र प्रहरीले अवैध रूपमा भित्र्याइएको ४० किलो प्रतिबन्धित भारतीय ब्रोइलर कुखुरा बरामद गरी नष्ट गरेको...
समाचार

व्यवसायभन्दा माथि मानवता, वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

थारु एक्सप्रेस
बीरगंज , भदौ २४   नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोले ठुलो जनधनको क्षति पुर्‍याएको छ । विपद्को यस कठिन घडीमा सरकारसँगै निजी क्षेत्र...
समाचार

सालको गोलिया काठसहित रंगपुर टाँडीमा एक जना पक्राउ

थारु एक्सप्रेस
बीरगंज ,भदौ २४     जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रूपमा ओसारपसार भइरहेको सालको गोलिया काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकी रंगपुर...
समाचार

अमेरिकी थारू संस्था TFA द्वारा गरिमा चौधरीको परिवारलाई १ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग

थारु एक्सप्रेस
वीरगञ्ज, २४ भदौ । अमेरिकामा रहेका थारू समुदायको संस्था थारू फाउन्डेसन अफ अमेरिका (TFA) ले गरिमा चौधरीको परिवारलाई १ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग...
समाचार

भोटेकोशी बाढीमा १ हजार ३४१ शव फेला, ४ हजार ४४ जना अझै बेपत्ता

थारु एक्सप्रेस
वीरगञ्ज, भदौ २२  अजित धामी भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार ३४१ जनाको शव फेला परेको छ...
समाचार

जमुनी खोलादेखि फोरलेनसम्म नदीजन्य पदार्थको दोहन, दैनिक ५०–६० ट्र्याक्टर निकासी

थारु एक्सप्रेस
वीरगञ्ज, भदौ २२  अजित धामी पर्साको भलुहिआई खोरमोर गाउँदेखि सेनवर्षा हुँदै जंगलको फोरलेन क्षेत्रसम्म नदीजन्य पदार्थको उत्खनन् तथा निकासी तीव्र रूपमा भइरहेको स्थानीयले बताएका छन्।...