महतिनिया माईको ऐलानी जग्गा अतिक्रमण रोक्न भवानीपुरवासीको ज्ञापनपत्र
वीरगंज , श्रावण २६ अजित धामी चौधरी पर्साको जिराभवानी गाउँपालिका–४ भवानीपुरमा रहेको महतिनिया माईको एलानी तथा सार्वजनिक जग्गा अतिक्रमण रोक्न माग गर्दै स्थानीयवासीले जिराभवानी गाउँपालिकामा...
