बिल विजक भन्दा बढि अवैध रुपमा भन्सार छलेर लैजादैं गरेको माल समान सहित एक ट्रकप्रहरीको नियन्त्रणमा
पर्सा बीरगंज १३ भाद्र वीरगंज महानगरपालिकाको वडा नम्बर १० स्थित आदर्श नगर सडक खण्डबाट सो ट्रकलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय...
