TharuExpress
मुख्य समाचार स्थानिय

आज कन्काई, कोसी, वाग्मती, तिनाउ र यसका सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान

 

 

 

 

काठमाण्डाै १२भाद्र   – आज कन्काई, कोसी, वाग्मती, तिनाउ र यसका सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्ने तथा केही सहायक नदीमा जलसतह सतर्कता तह आसपास पुग्ने अनुमान गरिएको छ ।

यस्तै, पाँचथर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, उदयपुर, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, गोरखा जिल्लाका साना नदीमा पनि पानीको बहाव बढ्ने अनुामन गरिएको छ ।

 

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

आउ मिलि सहयोग गरौं (LET’S Help Together)द्वारा जिल्ला “निशुल्क स्वास्थ्य शिविर “सप्पन्न …..

थारु एक्सप्रेस

पर्साको दोस्रो थारु औषधी बजार प्रतिनिधिको पिकअपको ठक्करले मृत्यु….

थारु एक्सप्रेस

चोरी भएको यात्रुवाहक बस आज भेटियो

थारु एक्सप्रेस