जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षको सर्वपक्षीय सहमतिपछि ताल्चा खुल्यो
वीरगंज , श्रावण १८ अजित धामी चौधरी पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको कार्यकक्षमा लगाइएको ताल्चा आइतबार सर्वपक्षीय संवादपछि खोलिएको छ । गाउँपालिकाका जनप्रतिनिधि,...
