TharuExpress
मुख्य समाचार समाज स्थानिय

पर्साको पटेर्वासुगौली प्रहरी चौकीद्वारा एकै रातमा विभिन्न ठाउँ बाट चोरी निकासीको काठ बरामद

 

 

 

 

आर.के.चौधरी/ भदौ ११
पर्साको पटेर्वासुगौली गाउँपालिका वडा २ रङ्गपुर बजार अन्तर्गत पर्ने प्रहरी चौकीले एकै रात विभिन्न ठाउँ बाट प्रहरी सहायक निरीक्षक  गोपाल प्रसाद यादवको नेतृत्वमा गएको  प्रहरी टोलीले सुराकीको अधारमा एक साईकल सहित चार थान सालको गोलाई रङ्गपुर सब- डिभिजन कार्यलय अन्तर्गत मा पर्ने बन जङ्गल बाट तस्करहरु चोरी निकासी गरि ल्याउदै गरेको अवस्थामा पटेर्वासुगौली गाउँपालिका वडा २ को बन्ककुल टोलबाट राती २:०० बजे क्रममा तीन थान सालको गोलाई अन्दाजी १७ क्युफिट र सोही राती बिहान ४:०० बजे क्रममा साईकलमा लोड भएको एक थान गोलाई ३क्युफिट काठ सखुवाप्रसौनी गाउँपालिका वडा २ को श्रीपुर टोलबाट बरामद गरेको र बरामद गरेको काठ प्रहरी चौकी रङ्गपुरमा राखेको प्रहरी सहायक निरीक्षक यादवले जनाउनु भएको छ।

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

बिद्यापती नगरमा शनिबार सरसफाई कार्यक्रम सम्पन

थारु एक्सप्रेस

बिद्यापती नगरमा शनिबार सरसफाई कार्यक्रम सम्पन

थारु एक्सप्रेस

उपकार सेवा नेपाल द्वारा बिध्यालेको  आवश्यकतालाई मध्यनजर गर्दै  ८ थान सिलिङ्ग पंखा  वितरण

थारु एक्सप्रेस