TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय

बिल विजक भन्दा बढि अवैध रुपमा भन्सार छलेर लैजादैं गरेको माल समान सहित एक ट्रकप्रहरीको नियन्त्रणमा

पर्सा  बीरगंज १३  भाद्र   वीरगंज महानगरपालिकाको वडा नम्बर १० स्थित आदर्श नगर सडक खण्डबाट सो ट्रकलाई नियन्त्रणमा लिइएको हो ।

 

 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको अधारमा ना। २ ख ९००४ नम्बरको ट्रकलाई चेकजाँच गर्दा ४७ लाख २४ हजार ८ सय ९० रुपैयाँ बराबरको लत्ता कपडा लगायत खुद्रा समान बरामद भएको जिल्ला प्रहरी प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिनु भयो ।

content left

प्रहरीले नियन्त्रणमा लिइएको ट्रक तथा बरामद गरिएको माल सामानलाई थप अनुसन्धान तथा कारवाहीका लागि बारा जिल्लाको जितपुर वडा नम्बर १ पथलैयामा अवस्थित राजश्व अनुसन्धान कार्यालयमा पठाइएको पनि वहाँले बताउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

थारु गीत “नैना निहारे “को पहिलो लूक सार्वजनिक …

थारु एक्सप्रेस

सखुवाप्रसौनी गाउँपालिकाले आफना पालिकाका बिरामीहरुको लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन शुरु

थारु एक्सप्रेस

रौतहटको कटहरिया बजारमा चोरीको घटना दिन प्रति दिन बढ्दै

थारु एक्सप्रेस