TharuExpress
मुख्य समाचार समाज

बिरगंजको इनरुवा गाउ नाका बाट खुल्याम माछाको तस्करी हुदै

 

 

१० भदौ बीरगञ्ज । बिरगंजको इनरुवा गाउ नाका बाट खुल्याम माछाको तस्करी भइरहेको एस्थानीए बसी ले बताएका   छन ।
एस्थानीए बसीका  अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रत्येक्ष संरक्षणमा उक्त तस्करी भइ रहेको हो ।

 

 

content left

भारतको आन्द्रा प्रदेश बाट नेपाल  निर्यात हुने उक्त माछा ल्याउन विभिन्न कानुनी प्रवधान पुरा गरि भन्सार तिरेर मात्र माछा ल्याउनु पर्ने भए पनि चोर बाटो बाट  व्यापक तस्करी भइरहेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रत्येक्ष संलगन्तामा रक्सौल बाट अहिरवा टोला हुँदै इनरुवा गाउँको चेक पोस्ट हुदै दैनिक २०० साइकल सम्म अबैध माछा बिरगंज भित्रिने गरेका छन  ।

खुल्याम माछाको तस्करी भई रहदा सम्बनधित निकाय मौन रहेका छन

प्रतिक्रिया लेख्नुहोस

Related posts

ओषधी,खाद बिना खेती गर्न सकिने [जगत पंजियार] कृषकको भनाई

थारु एक्सप्रेस

उपकार सेवा नेपाल द्वारा बिध्यालेको  आवश्यकतालाई मध्यनजर गर्दै  ८ थान सिलिङ्ग पंखा  वितरण

थारु एक्सप्रेस

थारू कल्याणकारी सभा,पर्साद्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न…..

थारु एक्सप्रेस