TharuExpress
समाज स्थानिय

रौतहटमा तीन राउण्ड गोली चलियो

 

काठमाण्डाै मंशिर ४  – रौतहटमा तीन राउण्ड गोली चलेको छ । गुजरा नगरपालिकाको कनकापुर र गरुडामा गोली चलेको हो ।

 

प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा गरुडामा दुई राउण्ड गोली चलेको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीलाई उद्धृत गर्दै उज्यालो सहकर्मी  मदन ठाकुरले जनाउनु भएकाे छ ।

content left

प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीका अनुसार कनकापुरमा भने मतदान केन्द्रमा हुलहुज्जत हुँदा एक राउण्ड गोली फायर गरिएको छ । स्थितिलाई नियन्त्रणमा लिन सुरक्षा सतर्कता बढाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

दिनेश चौधरीको पहलमा गाउपालिका बाट दुना टपरी बनाउने मेसिन सहयोग

थारु एक्सप्रेस

स्रोत नखुलेको २० लाख रुपैयाँसहित दुई जना पक्राउ

थारु एक्सप्रेस

बिल विजक भन्दा बढि अवैध रुपमा भन्सार छलेर लैजादैं गरेको माल समान सहित एक ट्रकप्रहरीको नियन्त्रणमा

थारु एक्सप्रेस