TharuExpress
समाज स्थानिय

रौतहटमा तीन राउण्ड गोली चलियो

 

काठमाण्डाै मंशिर ४  – रौतहटमा तीन राउण्ड गोली चलेको छ । गुजरा नगरपालिकाको कनकापुर र गरुडामा गोली चलेको हो ।

 

प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा गरुडामा दुई राउण्ड गोली चलेको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीलाई उद्धृत गर्दै उज्यालो सहकर्मी  मदन ठाकुरले जनाउनु भएकाे छ ।

content left

प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीका अनुसार कनकापुरमा भने मतदान केन्द्रमा हुलहुज्जत हुँदा एक राउण्ड गोली फायर गरिएको छ । स्थितिलाई नियन्त्रणमा लिन सुरक्षा सतर्कता बढाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

घण्टाघरमा नि:शुल्क कपडा वितरण एवं होलिको शुभकामना आदानप्रदान ।

थारु एक्सप्रेस

प्रतिनिधि सभामा १ र प्रदेश सभामा ३ जना मात्र थारु उम्मेदवार

थारु एक्सप्रेस

विहेस्थलबाट पक्राउ परेका बेहुलासहित पाँच जना धरौटीमा रिहा

थारु एक्सप्रेस