TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय

स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताले शुक्रबार वाडा न .१६ मा घरदैलो कार्यक्रम गरे

 

वीरगन्ज, १८ कार्तिक : पर्साको क्षेत्र नम्बर १ को (ख) मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर १६ को इनरावा मा विभिन्न टोलहरुमा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताले शुक्रबार घरदैलो कार्यक्रम गरेका छन् ।

 

पर्साको क्षेत्र नम्बर १ को (ख) बाट घरदैलोलाई निरन्तरता दिँदै शुक्रबार वडा नम्बर १६ मा घरदैलो गर्दै मतदातासँग भेटघाट गरेका छन् । मतदाताहरुको घर घरमा  पुगि  रिक्सा छाप्मा भोट दीन आग्रह गर्नु भएको छl

content left

निरन्तर रुपमा जनताकै माझमा रहेर जनताको सुख एवम् दुःखमा साथ दिने र समाज बाट भ्रष्टचार हटाउने  जानतासंग वाचा गर्नु भएका छन l श्याम प्रसाद गुप्ताले संकल्प पत्रमा लेखानु भएको छ सहिद परिवारलाई रु १०,०००००० दश लाख सम्मान रासी र मजदूर को लागी एक हजार दैनिक ज्याला दिने बाचा गर्नु भएका छनl

प्रतिक्रिया लेख्नुहोस

Related posts

सिमरामा क्रियटिभ प्रथम जीतपुरसिमरा भेट्रान कप प्रतियोगिता हुने

थारु एक्सप्रेस

राष्ट्रपतिबाट नागरिता विधेयक फिर्ता भएको विरुद्धमा बीरगंजमा विरोध प्रदर्शन

थारु एक्सप्रेस

अभिभावकाहरुले वृद्धि गरिएकाे शुल्क नतिरेपछि विद्यालयले संचालन गरेकाे परिक्षाकाे नतिजा रोकियो

थारु एक्सप्रेस