TharuExpress
मुख्य समाचार समाचार स्थानिय

पर्साको क्षेत्र नम्बर १ को (ख) मा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताले निरन्तर घरदैलोमा

 

वीरगन्ज, १९ पुनम कार्तिक : पर्साको क्षेत्र नम्बर १ को (ख) मा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताले निरन्तर घरदैलो कार्यक्रमलाई निरन्तरता दिनु भएको छ l  वीरगन्ज महानगरपालिका वडा नम्बर १६  मा शनिबार विभिन्न टोलहरुमा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताले घरदैलो कार्यक्रम गरेका छन् ।

पर्साको क्षेत्र नम्बर १ को (ख) बाट घरदैलोलाई निरन्तरता दिँदै शनिबार वडा नम्बर १५ मा घरदैलो गर्दै मतदातासँग भेटघाट गरेका छन् । मतदाताहरुको घर घरमा  पुगि  रिक्सा छाप्मा भोट दीन आग्रह गर्नु भएको छl

content left

निरन्तर रुपमा जनताकै माझमा रहेर जनताको सुख एवम् दुःखमा साथ दिने र समाज बाट भ्रष्टचार हटाउने  जानतासंग वाचा गर्नु भएका छन l स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताले नारायणी अस्पतालको स्तर उन्नति र नारायणी रंगसालाको पुन; निर्माण गर्ने बताउनु भएका छन l

प्रतिक्रिया लेख्नुहोस

Related posts

भाथामा भर्याङ्गको रेलिङ्ग भाचिएर दुई जना बालिकाको मृत्यु भएको सामाचार गलत

थारु एक्सप्रेस

वीरगन्जको ड्राइपोर्ट नजिकै मालवाहक ट्रकले ठक्कर दिँदा एक जना बृद्धको मृत्यु

थारु एक्सप्रेस

स्कुल बससहित पाँच सवारीसाधन एकापसमा ठोकिदा १५ जना घाइते

थारु एक्सप्रेस