वीरगन्ज, १८ कार्तिक : पर्साको क्षेत्र नम्बर १ को (ख) मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर १६ को इनरावा मा विभिन्न टोलहरुमा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताले शुक्रबार घरदैलो कार्यक्रम गरेका छन् ।
पर्साको क्षेत्र नम्बर १ को (ख) बाट घरदैलोलाई निरन्तरता दिँदै शुक्रबार वडा नम्बर १६ मा घरदैलो गर्दै मतदातासँग भेटघाट गरेका छन् । मतदाताहरुको घर घरमा पुगि रिक्सा छाप्मा भोट दीन आग्रह गर्नु भएको छl
निरन्तर रुपमा जनताकै माझमा रहेर जनताको सुख एवम् दुःखमा साथ दिने र समाज बाट भ्रष्टचार हटाउने जानतासंग वाचा गर्नु भएका छन l श्याम प्रसाद गुप्ताले संकल्प पत्रमा लेखानु भएको छ सहिद परिवारलाई रु १०,०००००० दश लाख सम्मान रासी र मजदूर को लागी एक हजार दैनिक ज्याला दिने बाचा गर्नु भएका छनl
प्रतिक्रिया लेख्नुहोस
