TharuExpress
मुख्य समाचार शिक्षा समाचार समाज स्थानिय

बिरगंज लेडिज सर्कलद्वारा जिराभवानी गापामा ब्याग वितरण

पर्सा  ८ मेघराज/ बिरगंज लेडिज सर्कलले आइतबार [हिजो]  जिराभवानीमा दुई सय किशोरीहरुलाइ बैग वितरण गरिएको छ। जिराभावानी गाउँपालिकाको वार्ड नम्बर ५ को सखुवनीमा रहेको आसमान नेपालले संचालन गरेको बालिकाहरुलाई पछाडि नपारौ परियोजना अन्तर्गतका २०० किशोरीहरुलाइ बैग वितरण गरिएको थियो।

किशोरीहरुलाइ सिकाइ केन्द्रमा पढन आउदा कपी किताब राख्न ,र भोलीको दिनमा विधालय जान पनि बैग आवश्यक भएकोले वितरण गरिएको सर्कलका अध्यक्ष प्रिती खेतानले बताइन ।उनले बिधालय जाने उमेरका बालिकाहरूलाई पढाइका लागि आवश्यक पर्ने स्टेशनरी,बैग जस्तो सामग्रीहरु सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि गर्ने बताइन। कार्यक्रममा वाडा सदस्य दसरथ दहैत, सर्कलका सदस्यहरू खुश्बु सिघांनिया, अनामिका पुजारी, निधि सोनम, आसमान नेपालका पालिका संयोजक धरमेन्द्र चौरसिया लगायतको उपस्थिती रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

रौतहटको चन्द्रपुर नगरपालिका ३ मा जिपको ठक्करबाट एक युवकको मृत्यु

थारु एक्सप्रेस

पर्साको पर्सागढी नगरपालिका बढनियार स्थित पुन्त खोलामा एक महिलाको शव फेला

थारु एक्सप्रेस

विद्यालयमा सबै कर्मचारी एकै परिवारका

ranjityadav