TharuExpress
मुख्य समाचार शिक्षा समाचार समाज स्थानिय स्वास्थ्य

उपकार सेवा नेपाल द्वारा बिध्यालेको  आवश्यकतालाई मध्यनजर गर्दै  ८ थान सिलिङ्ग पंखा  वितरण

पर्सा असोज १४ पुनम     उपकार सेवा नेपाल द्वारा बिध्यालेको  आवश्यकतालाई मध्यनजर गर्दै  ८ थान सिलिङ्ग पंखा  गरेको छ l  बिरगंज माहानगरपालिका वार्ड न.३०लालपर्सा स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा कक्षा शिशु देखी कक्षा १०सम्म अध्यन्नरत बालबालिकाहरुको स्वस्थ्य तथा गर्मी मौसमलाई मध्यनजर गर्दै एक कार्यक्रम बीच संस्थाको अध्यक्ष विद्या कुमारी सरावगीले ८ थान सिलिङ्ग पंखा  वितरण गरेको छ l

बिद्यालय व्यवस्थापन समितिका  अध्यक्ष ध्रुप महतो कोईरी सहायक प्रधानाध्यापक बैजनाथ साह लाई पंखा हस्तान्तरण गरिएको छ l  सो कार्यक्रममा जनमत पार्टीका पर्सा जिल्ला संयोजक ओमप्रकाश शर्राफ उपकार सेवा नेपालका सदस्यद्वय सुमन बगारिया र अँकुश शर्मा तथा बिद्यालयको शिक्षक शिक्षिका ,स्थानीय भद्रभलादमी , समाजिक अभियन्ता प्रकाश थारू  तथा बिद्यार्थीहरुको पनी सहभागिता रहेको थियोे l

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

प्रदेश सभा सद्स्य पदको स्वतन्त्र उम्मेदवार श्याम प्रसाद गुप्ताद्वारा आज तेस्रो दिन मोटरसाइकल रैली कार्यक्रम

थारु एक्सप्रेस

पर्साको जिराभवानी गाँउपालिकामा फेरी एक जना युवतीद्वारा आइतवार आत्महत्या

थारु एक्सप्रेस

“”ओ साथी रे””राना थारू भासाको मियुजिक भिडियोको पहिलो लुक सार्बजनिक. …..

थारु एक्सप्रेस