कुनै पनि शुल्कको बहानामा परिक्षामा विधार्थीहरुलाइ रोक नलगाउन मेयर सिंहद्वारा निर्देशन
वीरगन्ज,१७ साउन : वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका विधालयहरुलाइ मासिक शुल्क वा कुनै पनि शुल्कको बहानामा परिक्षामा विधार्थीहरुलाइ रोक नलगाउन निर्देशन दिएको छ । मेयर राजेशमान सिंहका...
