हरियाली प्रवर्द्धनसँगै विद्यार्थीमा वातावरण संरक्षणको चेतना जगाउँदै लायन्स क्लब वीरगञ्ज गेटवे, विद्यालय परिसरमा ५५ बिरुवा रोपण
बिरगंज , भदौ २१ संजय दास थारु वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा विद्यार्थीहरूमा वृक्षारोपणको महत्वबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले लायन्स क्लब अफ वीरगञ्ज गेटवेले वृहत्...
