TharuExpress
समाचार समाज स्थानिय

बिद्यापती नगरमा शनिबार सरसफाई कार्यक्रम सम्पन

पर्सा १९ शनिबार बीरगंज महानगरपालिकाको वडा नं ११ बिद्यापती नगरमा शनिबार सरसफाई कार्यक्रम सम्पन भएको छ । कार्यसमितिको अध्यक्ष एकबाल यादवको अध्यक्षतामा सो कार्यत्रम सम्मपन भएको हो ।

साथै बिद्यापती नगरको सुधार विकास र समृद्धिको लागि अगामि दिनमा पनि अझै राम्रो काम गर्ने अध्यक्ष यादवले बताउनु भयो । सो कार्यक्रममा स्थानियवासि, रानिघाटका अस्थायी प्रहरी चौकीको सहायक प्रहरी निरीक्षक लगायत युवाहरुको सहभागिता रहेको थियो ।
उनले बिकास कामको प्रथामिकता निर्धारण गर्ने र बिकास साझेदार संस्थाहरुसंग मिलेर टोलको बिकासकालागि समिति मार्फत भूमिका खेल्ने बताए । आफनो टोलको सुधारकालागि आफै नलाग्दा केही नहुने भएकोले समिति बनाएर काम गर्नु परेको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

पर्सागढीको घरमा प्रहरीको छापा : ४० केजीे गाँजासहित घरधनी लामा पक्राउ

थारु एक्सप्रेस

पर्साको जिराभवानी गापा अध्यक्ष र उपाध्यक्ष बाट हरितालिका तिजको शुभकामना

थारु एक्सप्रेस

भारतबाट तस्करी गरि ल्याइएको २ करोड बढीको एयर बड्स सशस्त्र प्रहरीद्वारा बरामद

थारु एक्सप्रेस