TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय

बिद्यापती नगरमा शनिबार सरसफाई कार्यक्रम सम्पन

पर्सा १९ शनिबार  बीरगंज महानगरपालिकाको वडा नं ११ बिद्यापती नगरमा शनिबार सरसफाई कार्यक्रम सम्पन भएको छ । कार्यसमितिको अध्यक्ष एकबाल यादवको अध्यक्षतामा सो कार्यत्रम सम्मपन भएको हो ।

साथै बिद्यापती नगरको सुधार विकास र समृद्धिको लागि अगामि दिनमा पनि अझै राम्रो काम गर्ने अध्यक्ष यादवले बताउनु भयो । सो कार्यक्रममा स्थानियवासि, रानिघाटका अस्थायी प्रहरी चौकीको सहायक प्रहरी निरीक्षक लगायत युवाहरुको सहभागिता रहेको थियो ।
उनले बिकास कामको प्रथामिकता निर्धारण गर्ने र बिकास साझेदार संस्थाहरुसंग मिलेर टोलको बिकासकालागि समिति मार्फत भूमिका खेल्ने बताए । आफनो टोलको सुधारकालागि आफै नलाग्दा केही नहुने भएकोले समिति बनाएर काम गर्नु परेको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

“”ओ साथी रे””थारू मियुजिक भिडियोको पहिलो लुक सार्बजनिक. …..

थारु एक्सप्रेस

स्तरीय गणित शिक्षक प्रशिक्षण कार्यशाला कार्यक्रम शनिबार सम्पन

थारु एक्सप्रेस

पर्साको क्षेत्र नम्बर १ को (ख) मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर ११श्रिपुर टोलमा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताले बिहिबार घरदैलो कार्यक्रम गरे

थारु एक्सप्रेस