TharuExpress
समाचार समाज स्थानिय

घन्टाघरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

भदौ १६ गते, वीरगन्ज । स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको सातौं  स्मृति दिवसको  अवसरमा जनमत पार्टी ,पर्सा द्वारा वीरगन्जको  घन्टाघरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

पर्सा जिल्ला संयोजक ओमप्रकाश सरार्फको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेताहरू सिपु तिवारी , करिमा बेगम, अनुराग द्विवेदी,मुकेश द्विवेदी, हरहर साह, चन्दन चौहान,अनिता रौनियार ,नजमा खातुन,  अन्जना गुप्ता,दिपेन्द्र यादव ,संजय सिह,महादेव शर्मा, गगन देव यादव , मनोज साह, धिरेन्द्र पन्जियार, डा. असोक ठाकुर , अमरनाथ सिह राठौर ,शशी पान्डे , बिष्णु कुशवहा,राजुराज गीरी ,चन्चल साह लगायत सयौं भन्दा बढी नेता ,कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

श्रद्धाञ्जली सभालाईसम्बोधन गर्दै जिल्ला संयोजक सरार्फले भने कि वीर सहिदको सपनाहरू साकार पार्न र आन्दोलनलाई थप उचाइमा पुर्याउनु पर्ने जिकिर गरे

 

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

वीरगञ्ज–२४ रमघडवास्थित थारु धर्मशालाको पहिलो तल्लाको ढलान सम्पन्न

थारु एक्सप्रेस

पर्साको जिराभवानी गाँउपालिकामा फेरी एक जना युवतीद्वारा आइतवार आत्महत्या

थारु एक्सप्रेस

श्रीमानद्वारा श्रीमतीको घाँटी थिचेर हत्या

थारु एक्सप्रेस