TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय स्वास्थ्य

जिरा भवानी गाउपालिका द्वारा निशुल्क स्वास्थ शिविर प्रकिक्षण सम्पन्न …

पर्सा मंसिर १६  जिरा भवानी गाउपालिका द्वारा निशुल्क स्वास्थ शिविर प्रकिक्षण सम्पन्न गरिएको छ।निशुल्क शिविर कार्यक्रम जिरा भवानी गाउपालिका आयोजनामा भएको थियो भने सर्बोतम अस्पताल प्रा.लि र थारु फर्मा मार्केटिङ बिरगंज सहयोगीको रुपमा रहेको थियो भने थारु एकस्प्रेस डट कम मेडिया पाटरको रुपमा रहेको थियो।

शिविरमा जिरा भवानीका वडा न:१देखि ५ लगायत ठोरी गाउपालिका समेत बिरामीहरुको चेकजाच भएको थियो।शिविरमा बालबालिका,बृद्ध,युवा महिला पुरुष गरि ३८५जनाले स्वास्थ लाभ लिन सफल भएको थियो। कार्यक्रममा नेपाल औषधी तथा बिक्री प्रतिनिधि सघ,थारु फर्मा मार्केटिङग बिरगंज र सर्बोतम अस्पतालले सेम्पल औषधी उपलब्ध गराएको थियो।

शिविरमा पत्थरी तथा मुत्र रोग विशेषज्ञ डा.चितरन्जन शाह,पेट,छाती,मुटु,ब्लडप्रेसर,चिनी तथा थाइराइड रोग विशेषज्ञ डा.दिपक कुमार कुशवाहा,वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.कौशल शिह,क्नसल्टेन्ट जेनरल ल्याप्रोस्कोपिक प्रा.डा.उमेश कुमार यादव,वरिष्ठ बाल रोग विशेषज्ञ र वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.मीता महर्जन झाले अफ्नो स्वास्थ सेवा प्रदान गर्नु भएको थियोे ।

content left

कार्यक्रमको सभापतितब गा.पा.अध्यक्ष अनोज चौधरी,प्रमुख अतिथि चितरन्जन शाह,बि.अ दिपक कुमार कुशवाहा,डा.उमेश कुमार यादव,डा.कौशल शिह,डा.अतिन्द्र मिश्रा,डा.मीता महर्जन झा,अतिथिमा वडा न ५को वडाध्यक्ष दारा शिह वडा न३को वडा अध्यक्ष सुर्य राय,गाउपालिका समिति नुना,जिरा भवानी गा.पा.स्वास्थ शाखा प्रमुख अजय कुमार दास थारु,पुर्ब एन.एम.एस.आर.ए अध्यक्ष एव्म थारु फर्मा मार्केटिङ बिरगंज पुर्ब अध्यक्ष राजकुमार चौधरी,पुर्ब एन.एम.एस.आर.ए अध्यक्ष एव्म थारु फर्मा मार्केटिङ बिरगंज पुर्ब वरिष्ठ सलाहकार कृष्ण चौधरी, एन.एम.एस.आर.ए बिरगंज इकाई अध्यक्ष राम गोसाइ, थारु फर्मा मार्केटिङ बिरगंज अध्यक्ष चन्द्र सुरज चौधरी, सर्बोतम अस्पतालका मार्केटिङ बेवास्थापन प्रमुख संजीव कुमार गुप्ता र गाउपालिकाका सम्पुर्ण गाउटोलका सेवाग्राहीहरु समेत गाउपालिकाका भरभाला अभिभावक हरु समेतको उपस्तिथि रहेको थियो।
कार्यक्रममा गाउपलिका स्वास्थ शाखा प्रमुख अजय कुमार दास थारु स्वागत मन्तव्य व्यक्त गरेको थियो भने संचारकर्मी दिपेन्द्र चौधरीले कार्यक्रम सहजीकरण गरेको थियो।

प्रतिक्रिया लेख्नुहोस

Related posts

स्रोत नखुलेको २० लाख रुपैयाँसहित दुई जना पक्राउ

थारु एक्सप्रेस

शनिबार खुल्ला रगतदान कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस

घण्टाघरमा नि:शुल्क कपडा वितरण एवं होलिको शुभकामना आदानप्रदान ।

थारु एक्सप्रेस