वीरगंज ५ कार्तिक/ पर्सा जिल्ला निर्वाचन क्षेत्र न.१ के [ख] को प्रदेश सभा सद्स्य पदको स्वतन्त्र उम्मेदवार श्याम प्रसाद गुप्ताले आज वीरगंज महानगरपालिका वडा न. २,४,५,७,८,११,१२,१५,१६,मा आज तेस्रो दिन मोटरसाइकल रैली कार्यक्रम गुप्ताले सम्पन गरेका छन l कार्यक्रमा सम्पूर्ण मतदाताहरुको घर घरमा पुगि रिक्सा छाप्मा भोट दीन आग्रह पनी गर्नु भएको छl गुप्ताले आफुले संकल्प लिएको कोरा पत्रमा मात्र सिमित नरहने मतदाताहरुलाई गुप्ताले बताएका छन l
प्रतिक्रिया लेख्नुहोस
