.
दिपेन्द्र चौधरी,२३ भाद्र थारु मियुजिक भिडियो””पागल कहेला जमाना”नामकको छायांकन समपन भएको छ।
बि.एन्ड जि.द्वारा निर्देशित थारू गीत”तोहार बिन्दिया र चमचम चमके “अपार सफलता पछि नया प्रस्तुति पागल कहेला जमानाको सम्पुर्ण कार्य सम्पन भएको कलाकार बिरु चौधरीले बताउनु भयो
बि.एन्ड जि.तथा गणेश चौधरी द्वारा धमाकेदार प्रस्तुति थारु गीतमा प्रमुख भुमिकामा बिरु चौधरी र समु चौधरी गरेका हुन भने सरगम चौधरी र समिक्षा चौधरीको स्वरमा सजिएको,शब्द सगीत सरगम चौधरी सगीत एरान्ज गणेश चौधरी ड्रोन अनिल चौधरी केमरा सामुइल फैत,इडिट कलर बिकास गुरुङ,कोर्योग्राफर सावन र सनिल चौधरी,प्रोडियुस गणेश चौधरी र समझना चौधरीले गर्नु भएको हो भने निर्देशन सावनले गर्नु भएको बि.एन्ड जि.को प्रोडुसर गणेश चौधरीले जानकारी दिनु भएको छ।बि.एन्ड जि तथा गणेश चौधरी द्वरा धमाकेदार प्रस्तुति यहि भद्रा २५र ३० गते भित्र रिलीज हुने भएको बताईएको छ।
