TharuExpress
समाज

“माघी तिल सन्क्रान्ती “थारू माघी भिडियो पहिलो लुक सार्बजनिक …..

 

थारु माघी म्युजिक भिडियो” माघी तिल सन्क्रन्ती *नामकको थारु माघी गीतको आफ्नो पहिलो लूक सर्बजनिक गरेको छ।

बि.एन्ड जि.तथा गणेश चौधरी र हिरा चौधरी द्वारा धमाकेदार माघी थारु गीतमा प्रमुख भुमिकामा बिर चौधरी बिरु चौधरी ,दिपेन्द्र चौधरी समु चौधरी दीपिका चौधरी र प्रयन्का चौधरीले अभिनय गरेका हुन भने गणेश चौधरी सिमन्त चौधरी,समिक्षा चौधरी र निरु चौधरीको स्वरमा सजिएको,शब्द प्रमोद चौधरी,मिक्स मास्टरिङ्ग चन्द्रा चौधरी,रेकर्डिङ अकोस्टिक रेकर्डिङ स्टुडियो ,मेक्प सरु ओलि र सेमप्ली अनुसा,एडिट सुरेश चौधरी ,कोलर एडिट सुरज महतो सहनिर्देशन नितेश चौधरी,केमरा ड्रोन माड माक्स (बिक्रम) सगीत एरान्ज गनेश चौधरीले गर्नु भएको हो भने निर्देशन हिरा चौधरीले गर्नु भएको हो।

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्सा गढी युवा समाज द्वारा प्रथम साधारणसभा सप्पन्न.

थारु एक्सप्रेस

प्रदेश सभा सद्स्य पदको स्वतन्त्र उम्मेदवार श्याम प्रसाद गुप्ताद्वारा आज तेस्रो दिन मोटरसाइकल रैली कार्यक्रम

थारु एक्सप्रेस

थारु युवा सभाको पहिलो जिल्ला अधिवेशन सम्पन्न….

थारु एक्सप्रेस