TharuExpress
मुख्य समाचार समाज स्थानिय

वीरगन्जको ग्रामीण भेगबाट सालको गोलीया काठ सहित एक जना पक्राऊ

 

पर्सा,२३ भदौं : वीरगन्जको ग्रामीण भेगबाट वनगस्ती टोलीले ठूलो परिमााणमा रहेको सालको गोलीया काठ सहित एक जनालाइ पक्राउ गरेको छ ।

content left

वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ बाट वनगस्ती टोलीले दुइ थान सालको गोलीया काठ सहित वीरगन्ज ३१ कै ५० बर्षिय रामानन्द महत्तोलाइ पक्राउ गरेको हो ।

सव डिभिजन वन कार्यालय सबैया अन्तर्गत पर्ने राष्ट्रिय वनबाट अबैधरुपमा सालको काठ ,साइकलमा लोड गरेर ल्याउदै गरेको अवस्थामा महत्तोलाइ वनगस्ती टोलीले बिहीबार बिहान वीरगन्ज ३१ बाट पक्राउ गरेको हो । काठ र साइकल सहित पक्राउ परेका महत्तोलाइ करबाहीको लागि डिभिजन वन कार्यालय पर्सामा बुझाईएको सुबेदार प्रदिप कुमार तिमल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

हत्या आरोपमा जेलमा रहेका अफताब आलमको नाम पनि सिफारिस

थारु एक्सप्रेस

पर्सा क्षेत्र नम्बर ४ मा माओवादीबाट ठोरीका टेकबहादुर शाक्य ( अन्जन शाक्य) सिफारिस

थारु एक्सप्रेस

भारतबाट अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणको फर्जी मतपत्रसहित एक भारतीय पक्राउ

थारु एक्सप्रेस