TharuExpress

Category : मुख्य समाचार

मुख्य समाचार

प्रधानमन्त्री शेरबहादुर देउवालेआदिवासी, जनजातिको हितका लागि धेरै महत्त्वपूर्ण काम गर्दै आएकोदाबी

थारु एक्सप्रेस
काठमाण्डाै२४  – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले बताउनुभएको छ । २८ औँ विश्व आदिवासी दिवसको अवसरमा आज साेमवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा...
मुख्य समाचार शिक्षा

आदित्य कलेजमा नेपाली बिद्यार्थीहरुको आर्कषण बढदै

थारु एक्सप्रेस
वीरगंज, साउन २२  भारतको आन्ध्रप्रदेश स्थित सुरमपालम काकीनाडामा रहेको आदित्य एजुकेशनल इंस्ट्युशनमा अध्ययनरत करिब दुई सय नेपाली बिद्यार्थीहरु संतुष्ट रहेको प्रतिक्रिया दिएका छन । गत...
मुख्य समाचार

दर्ताका लागि पहिलो दिन ६ वटा पार्टीले निर्वाचन आयोगमा निवेदन दिए

थारु एक्सप्रेस
वीरगंज,साउन,२३ निलम चौधरी मंसिर ४ गते हुने चुनावका लागि हिजो पहिलो दिन ६ वटा पार्टीले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । नेपाल जनमत...
मुख्य समाचार

ट्याक्टर सहित काचो सालको गोलाई प्रहरीको नियन्त्रणमा ,चालक फरार

थारु एक्सप्रेस
        रामकिशोर चौधरी/श्रावण २०,पर्सा पटेर्वासुगौली गाउँपालिका वडा ४ को पथलाहवा घाट टोलबाट ईलाका प्रहरी कार्यलय पटेर्वासुगैली र रङ्गपुर प्रहरी चौकीको संयुुक्त प्रहरी...
मुख्य समाचार

बाटो तथा नाला निर्माण नभएका कारण सर्वसाधारण दैनिक रुपमा समस्या भोग्नुपरेको स्थानीय द्वारा गुनासो

थारु एक्सप्रेस
  बीरगंज १९ सावन/पुनम चौधरी बीरगंज महानगरपालिका वडा नं१४ प्रगतिनगरमा बाटो तथा नाला निर्माण नभएका कारण सर्वसाधारण दैनिक रुपमा समस्या भोग्नुपरेको स्थानीयले गुनासो गरेका छन।...
मुख्य समाचार स्थानिय

तस्करहरु सालको गोलिया  छोडी फारार

थारु एक्सप्रेस
    आर.के.चौधरी/ श्रावण १९ पर्साको रङ्गपुर प्रहरी चौकीको सहायक प्रहरी निरीक्षक गोपाल राय यादवको कमान्डमा गएको गस्ती प्रहरी टोलीले पर्साको पटेर्वासुगौली गाउँपालिका वडा ४...
मुख्य समाचार

धार्मिक, पर्यटकीय तथा ऐतिहासिक स्थलको भ्रमण गर्नेको संख्यामा बृद्धि

थारु एक्सप्रेस
ओमप्रकाश चौधरी, सेढवा, १९ साउन/ पर्साको ग्रामीण क्षेत्रका बासिन्दाहरू साउन महीनामा विभिन्न धार्मिक एवं पर्यटकीय स्थलमा भ्रमण गर्न जाने क्रम बढेको छ । किसानहरूले वर्षेबाली...
मुख्य समाचार स्थानिय

भाथामा भर्याङ्गको रेलिङ्ग भाचिएर दुई जना बालिकाको मृत्यु भएको सामाचार गलत

थारु एक्सप्रेस
सेढवा १८ सावन/ओमप्रकासचौधरी पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेका दुधेश्वर महादेव मन्दिर रामभौरी भाथामा लागेका सावनी मेलामा दुर्घटना भइ दुई जना बालिकाको मृत्यु भएको सामाचार गलत...
मुख्य समाचार

नारायणी नदीमा पानीकाे सतहबढ्दै सतर्कता अपनाउ आग्रह

थारु एक्सप्रेस
    काठमाण्डाै१७ साउन- नारायणी नदीमा पानीकाे सतह बढेको छ । पानीको सतह सतर्कता तह नजिक पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नारायणी नदी...
मुख्य समाचार

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै

थारु एक्सप्रेस
        काठमाडौं १७  :  संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा...