TharuExpress
मुख्य समाचार

ट्याक्टर सहित काचो सालको गोलाई प्रहरीको नियन्त्रणमा ,चालक फरार

 

 

 

 

रामकिशोर चौधरी/श्रावण २०,पर्सा
पटेर्वासुगौली गाउँपालिका वडा ४ को पथलाहवा घाट टोलबाट ईलाका प्रहरी कार्यलय पटेर्वासुगैली र रङ्गपुर प्रहरी चौकीको संयुुक्त प्रहरी टोलीले बिहीबार राती करिब ८ :०० बजेको समयमा  गएको प्रहरी टोलीले नजिकको बन जङ्गलबाट काचो सालको गोलाई १२ थान  प्रदेश २-०३-००१ त ६०४७ नम्बरको ट्याक्टरमा लोड गरेर  ल्याउदै गरेको क्रममा चालक ट्याक्टर छोडी भागेका र प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको भए पनि ट्याक्टर चालक  फरार रहेको छ l

पटेर्वासुगौली गाउँपालिका वडा ४ भथौडा बस्ने ट्याक्टर मालिक वसन्त सहनी फरार रहेको छ। लोड भएको सालको गोलाई १२ थान  सहित ट्याक्टर सहित जिल्ला बन कार्यलयमा बुझाएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ।

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्साको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको जिराभवानी मेला आइतबारदेखि एक साताको लागि लाग्दै

थारु एक्सप्रेस

पर्साको पटेर्वासुगौली प्रहरी चौकीद्वारा एकै रातमा विभिन्न ठाउँ बाट चोरी निकासीको काठ बरामद

थारु एक्सप्रेस

न्यू टाइगर क्लब गहवा द्वरा रगत दान कार्यक्रम्म सम्पन्न

थारु एक्सप्रेस