TharuExpress
समाचार समाज स्थानिय

दुग्धेश्वर धामको बिकशका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

पर्सा बैसाख ४ पर्साको जिराभवानी गाउपालिका स्थित सुप्रशिद्ध दुग्धेश्वर धामको भौतिक बिकाश तथा धार्मिक सांस्कृतिक र पर्यटन बिकशका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ l

दुग्धेश्वर धामको सम्पूर्ण बिकाशको लागि पोखरिया नगरपालिकाको सभाकक्षमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो l पूर्व मंत्री सुरेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा अतिथि का रूपमा रहेका पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमन चौहान र अतिथि रामेश्वर रौनियारले आ आफ्ना मनतब्य राखेका थिए l

दुग्धेश्वर धामको  बिकाश तथा प्रशिद्धिका लागि हामी हाथे मालो गरी अघि बढ्नु पर्ने पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमन चौहानले बताएका थिए l त्यस्तै प्रमुख अतिथि पूर्व मंत्री सुरेन्द्र प्रसाद चौधरीले दुग्धेश्वर धामको धार्मिक सांस्कृतिक र पर्यटकीय प्रचुर सम्भावना बोकेको स्थल रहेकोले सो को बिकाश जरुरी रहेको बताउनु भयो l

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

जिराभवानी गाँउपालिका वडा नं ४ सुपौलीमा  हिजोदेखि दोस्रो जिराभवानी मेयर कप २०८१ शुरु

थारु एक्सप्रेस

नारायणघाटबाट बीरगञ्जतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा बसमा सवार १०जनाको मृत्यु, २५ जना घाइते

थारु एक्सप्रेस

ठोरीस्थित इलाका प्रहरी भवन जीर्ण हुँदा त्यहाँ कार्यरत सुरक्षाकर्मी सास्ती भोग्न बाध्य

थारु एक्सप्रेस