TharuExpress
समाचार समाज स्थानिय

बिशेष सुराकीको अधारमा गोलिया बरामद

आर.के.चौधरी/२०  मंसिर
पर्सागढी नगरपालिकाको वडा१ कोईला भार टोल बाट बिशेष सुराकीको अधारमा १७:३० बजे क्रममा परालमा गोलिया  लुकाई रखेको नजदिकको वन जङ्गल बाटो चोरी गरि ल्याई लुकाई राखेको अवस्थामा ई.प्र.क. पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले प्रहरी निरीक्षक राजाराम केसरीको कमान्डमा गएको टोलीले सात थान सालको गोलाई काठ बरामद गरेको र बरामद गरेको गोलाई नजदिक को वन कार्यलय लाई बुझाएको प्रहरी निरीक्षक केसरीले बताउनु भयो l

प्रतिक्रिया लेख्नुहोस

Related posts

अवैध हातहतियारसहित तीन जना पक्राउ

थारु एक्सप्रेस

मंसिर ४ गते हुने चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने

थारु एक्सप्रेस

चाडपर्वको मौका छोपेर उपभोग्य वस्तु देखि लिएर घर सजावने समानमा मूल्य बृद्धि

थारु एक्सप्रेस