TharuExpress
मुख्य समाचार समाज स्थानिय

बिहीबार बिहान भएको बस दुर्घटनामा एकै परिवारका दुई जनको मृत्यु, एक जना घाइते

असोज २१पुनम /  बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये करैयामाई गाउपलिका का तीनजना रहेका छन l  [करैयागाउ]का  एकै परिवारका बुवा र दुईटा छोरी रहेका छन l बुवा लिलाराज चौधरी,जेठी छोरी रितिका चौधरी ,कानछी छोरी कृतिका चौधरी  रहेका छन l लिलाराज चौधरीको  बिहीबार घटनास्थलमै मृत्यु भएको छ भने कृतिका चौधरीको  उपचारका क्रममा राती मृत्यु भएको छ र रितिका को घाटीको हडी भाचीयको छ l रितिकाको  हैठउडा अस्पतालमा उपचार भैरहेको छ l शव ल्याउन  बाकि रहेको परिवार जनले बताएका छन l

 

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्युु

थारु एक्सप्रेस

पर्साको क्षेत्र नम्बर १ को (ख) मा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताले निरन्तर घरदैलोमा

थारु एक्सप्रेस

 बृक्षारोपण १.५ करोडको लागतमा  भए पनि अहिले त्योखेतमा धान,गहूको खेती हुदै

थारु एक्सप्रेस