TharuExpress
समाचार समाज स्थानिय

पात तोडने क्रममा तेलीको मृत्यु

मंसिर २०   पर्साको पटेर्वासुगौली गाउँपालिका वडा ५ टोल मनिहर्वा बस्ने अन्दाजी बर्ष ५५ को जवाहिर साह तेली बाख्राको लागि हाङ्गा पात तोडन १३:०० बजे क्रममा सोही वडा ५ बस्ने शम्भु चौधरी थारुको खेतमा रहेको भिलोरको रुख माथि पात तोडने क्रममा रुखको हाङ्गामा करेन्ट लागेर  मृत्यु भएको छ।रुखको माथि बाट ११००० के.भि. को लाईन गएकोले साह तेलीको मृत्यु भएको ईलाका प्रहरी कार्यलय पटेर्वासुगौली पर्साका प्रहरी निरीक्षक रामराजा केसरीले बताउनुभएको छl मृत्यु भएको व्यक्तिको शव पोस्टम्याडम को लागि नरायणी उपक्षेत्रीय अस्पतालमा पठाएको प्रहरी निरीक्षकले बताउनुभएको   छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

माघी खिचडी मूल समारोह समिति गठन, २०८१ को माघी कार्यक्रमको समिक्षा

थारु एक्सप्रेस

कर्फ्युको कारण पर्साको वीरगंजमा पूर्ण  प्रभाव

थारु एक्सप्रेस

आज वीरगन्जमा हिन्दुवादीहरुले प्रदर्शन गर्दै बजार बन्द

थारु एक्सप्रेस