TharuExpress
समाज स्थानिय

चट्याङ लागेर तीन जना महिलाको ज्यान गयो

 

 

 

काठमाण्डाै१४  – रौतहटको मलाही टोलमा चट्याङ लागेर तीन जना महिलाको ज्यान गएको छ ।

गरुडा नगरपालिका–३ मलाही टोलमा खेतमा काम गर्ने क्रममा आज बिहान चट्याङ लागेर तीन जनाको ज्यान गएको नगरपालिकाका उपमेयर पुनमकुमारी चौधरीले जानकारी दिनुभयो ।

content left

चट्याङ लागेर मलाही गाउँका सुदनीया देवी, जगिया कुमारी र मनिषा कुमारीको ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । चट्याङ लागेर खेतमा काम गरिरहेका अरु घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्सागढीका नगर प्रमुख पाठक द्धारा एकिकृत नमुना डोम बस्ती हस्तान्तरण

थारु एक्सप्रेस

जिराभवानी गाँउपालिका वडा नं ४ सुपौलीमा  हिजोदेखि दोस्रो जिराभवानी मेयर कप २०८१ शुरु

थारु एक्सप्रेस

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति काठमाडौंद्वारा सामूदायिक बिद्यालय बन्द गर्ने अह्वान, पर्साको ग्रामीण भेगमा पूर्ण रुपमा प्रभावित

थारु एक्सप्रेस