TharuExpress
समाज स्थानिय

कक्षा १२ काे नतिजा आज सार्वजनिक हुने

 

 

 

काठमाडाैँ,१४ भदौ । कक्षा १२ काे नतिजा मंगलबार सार्वजनिक हुने भएकाे छ।

राष्ट्रिय परीक्षा बाेर्डले आज साँझसम्म परीक्षाकाे नतिजा सार्वजनिक गर्ने बताएकाे छ।नतिजा सार्वजनिक गर्ने हेतु साढे तीन बजे बाेर्ड बैठक बस्नेछ।

content left

गत जेठ २६ मा सम्पन्न भएकाे कक्षा १२ काे परीक्षामा करिब देशभर ४ लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए।

प्रतिक्रिया लेख्नुहोस

Related posts

छोरीको हत्या गरेको आरोपमा बुवा पक्राउ

थारु एक्सप्रेस

वीरगञ्जमा खानेपानीको हाहाकार

थारु एक्सप्रेस

पर्साको जिराभवानीमा भार्तिय चोरीपैठारीको राङ्गा भैंसी सशस्त्र प्रहरी द्वारा पक्राउ

थारु एक्सप्रेस