TharuExpress
समाज स्थानिय

चट्याङ लागेर तीन जना महिलाको ज्यान गयो

 

 

 

काठमाण्डाै१४  – रौतहटको मलाही टोलमा चट्याङ लागेर तीन जना महिलाको ज्यान गएको छ ।

गरुडा नगरपालिका–३ मलाही टोलमा खेतमा काम गर्ने क्रममा आज बिहान चट्याङ लागेर तीन जनाको ज्यान गएको नगरपालिकाका उपमेयर पुनमकुमारी चौधरीले जानकारी दिनुभयो ।

content left

चट्याङ लागेर मलाही गाउँका सुदनीया देवी, जगिया कुमारी र मनिषा कुमारीको ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । चट्याङ लागेर खेतमा काम गरिरहेका अरु घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

विहेस्थलबाट पक्राउ परेका बेहुलासहित पाँच जना धरौटीमा रिहा

थारु एक्सप्रेस

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जनता समाजवादी पार्टीद्वारा वीरगन्जमा प्रदर्श

थारु एक्सप्रेस

पहिरोले बन्द मुग्लिन–नारायणगढ सडकखण्ड खुलाउन समय लागने

थारु एक्सप्रेस