TharuExpress
Uncategorized मुख्य समाचार

बिल बिजकभन्दा बढीको सामानहरू लोड रहेको एउटा ट्रक नियन्त्रणमा

 

 

 

६ वीरगञ्ज भाद्र – बिल बिजकभन्दा साढे ३६ लाख भन्दा बढीको सामानहरू लोड रहेको एउटा ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

content left

प्रहरीले वीरगञ्ज महानगरपालिका-८ घण्टाघरबाट ट्रक नियन्त्रणमा लिएको हो।

मेडिकल सामग्री तथा खुद्रा सामानहरू बोकेको सूचनाको आधारमा खटेका प्रहरी टोलीले ना.६ ख ३५१६ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्दा बिल बिजकभन्दा बढी सामानहरू लोड रहेको पाइएको थियो।

बरामद गरिएको सामानहरूको ३६ लाख ६० हजार मूल्यांकन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस

Related posts

“”ओ साथी रे””थारू मियुजिक भिडियोको पहिलो लुक सार्बजनिक. …..

थारु एक्सप्रेस

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै

थारु एक्सप्रेस

ब्रहमाकुमारी राजयोग सेवा केन्द्र जीतपुर साखा द्वारा ८८ औ शिव जयंतीको उपलक्षयमा प्रबचन कार्यक्रम सम्पन

थारु एक्सप्रेस