TharuExpress
समाचार

५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदै

५ भदौ, काठमाडौं । ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५ भदौदेखि ११ भदौसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्रा दिन लागिएको हो ।

content left

यस्तै, भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको खोप फाइजरको दोस्रो मात्रा दिइनेछ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

विहेस्थलबाट पक्राउ परेका बेहुलासहित पाँच जना धरौटीमा रिहा

थारु एक्सप्रेस

अन्तराष्ट्रिय महिला दिवशको अवसरमा सुत्केरी सहायता प्रदान

थारु एक्सप्रेस

सखुवा प्रसौनी गाउँपालिकाको इन्धनमा ७२ लाखभन्दा बढी खर्च, अभिलेख र मापदण्डबिनै भुक्तानी

थारु एक्सप्रेस