TharuExpress
मुख्य समाचार समाज स्थानिय

“”ओ साथी रे””थारू मियुजिक भिडियोको पहिलो लुक सार्बजनिक. …..

 

२१ दिपेन्द्र चौधरी,कार्तिक  थारु मियुजिक भिडियो””ओ साथी रे”नामकको पहिलो लुक सार्बजनिक गरेको छ।
बि.एन्ड जि.द्वारा निर्देशित थारू गीत”पागल कहेला जमानाको “अपार सफलता पछि नया प्रस्तुति ओ साथी रेको सम्पुर्ण कार्य सम्पन भएको कलाकार बिरु चौधरीले बताउनु भयो

बि.एन्ड जि.तथा गणेश चौधरी द्वारा धमाकेदार प्रस्तुति थारु गीतमा प्रमुख भुमिकामा बिर चौधरी र आकन्क्षा आचार्य गरेका हुन भने अनु चौधरी र अमर रानाको स्वरमा सजिएको,शब्द सगीत आर के थारु चौधरी सगीत एरान्ज गणेश चौधरी केमरा दिपक गिरि,इडिट कलर मिलन बिश्वकर्मा कोर्योग्राफर बिक्रम चौहान, भिडियो एडिट लक्षमन चौहान,प्रोडियुस गणेश चौधरीले गर्नु भएको हो भने निर्देशन बिकरम चौहान्ले गर्नु भएको छ। बि.एन्ड जि.को प्रोडुसर गणेश चौधरीले जानकारी दिनु भएको छ।बि.एन्ड जि द्वरा धमाकेदार प्रस्तुति ओ साथी रे अब छिटोभन्दा छिटो बजारमा आउने तयारीमा रहेको कलाकार बिरु चौधरीले बताईएको छ।

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताले शुक्रबार वाडा न .१६ मा घरदैलो कार्यक्रम गरे

थारु एक्सप्रेस

ब्रेकर निर्माण गर्ने राधेमाइका युवाहरुको निर्णय

ranjityadav

लागुऔषधविरुद्ध सचेतना फैलाउन वीरगञ्जमा नेपाल–भारत मैत्री युवा संघको जनचेतना अभियान

थारु एक्सप्रेस