TharuExpress
Uncategorized

वीरगन्ज महानगरपालिका कार्यालयआज बिहान ११ बजे पछि बन्द

 

 

 

वीरगन्ज , २० साउन : वीरगन्ज महानगरपालिका कार्यालय शुक्रबार (आज) बिहान ११ बजे पछि बन्द रहेको छ ।

महानगरपालिकाको विधुत शाखामा कुल्ली पदमा कार्यरत कर्मचारी सुशील कुमार राउतको असमायिक निधन भएको शोकमा महानगरपालिकाको कार्यालयमा शुक्रबार (आज) एक दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द रहने महानगरपालिकाको कार्यालयले सुचना जारी गरेर जनाएको हो ।

content left

राउतको शोकमा महानगरपालिकाको कार्यालयमा शुक्रबार बिहान ११ बजे शोक सभा पनि आयोजना गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले जारी गरेको सुचनामा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

लामो समयदेखि पानी नपर्दा ग्रामीण भेगमा खडेरी, भूमिगत सिचाई महंगो हुदा किसान चिन्तित

थारु एक्सप्रेस

सिरहाकाे मिर्चैयाबाट हेटौंडाका लागि छुटेको बसको ठक्करबाट एक जनाको मृत्यु

थारु एक्सप्रेस

वीरगन्ज महानगर क्षेत्रमा एकैसाथ डेंगु र स्क्रब टाइफसका बिरामी फेला

थारु एक्सप्रेस