TharuExpress
राष्ट्रिय समाचार समाज स्थानिय

थारु युवा सभाको पहिलो जिल्ला अधिवेशन सम्पन्न….

 

पर्सा २१ पुस थारु युवा सभाको पहिलो जिल्ला अधिवेशन सम्पन्न भएको छ।थारु युवा सभाको केन्द्रिय सचीव श्री अशोक प्रसाद चौधरीको सभापतित्वमा,अतिथिमाथा.क.स.पर्सा अध्यक्ष भागवत प्रसाद चौधरी,था.क.स.केन्द्रीय सदस्य महेन्द्र चौधरी,केन्द्रिय पार्सद नन्दकिशोर पन्जियार,बेदमन चौधरी,शेखर चौधरी,थारु नागरिक समाज बारा पर्सा रौतहट संयोजक प्रमानन्द चौधरी,था.क.स.पर्सा सचिव मनोज चौधरी,पटेर्वा सुगौली गा.पा.तरुण दल अध्यक्ष मुकेश गौरो लगायत विभिन्न थारु गाउटोलका अगुवाहरुको उपस्थिति रहेको थियो।

पटेर्वा सुगौली गाउपालिका वडा न २ स्तिथ भौरीमाईको प्रागणमा भएको सर्ब सहमति द्वारा नया कार्यसमिति गठन गरेको थियो ।
अध्यक्ष :शिवेन्द्र चौधरी
उपाध्यक्ष :सीता कुमारी दास
उपाध्यक्ष :ससिकान्त भैया
उपाध्यक्ष :शेखर पन्जियार
सचीव :लक्षमन गौरो
सहसचिव :सरोज कुमार दहैत
कोषाध्यक्ष:गोबिन्द राय थारु
सहकोषाध्यक्ष:सुरेन्द्र पन्जियार
सदस्य :राजेश प्रसाद थारु
सदस्य :सतिश महतो
सदस्य :बृजेश कुमार महतो
सदस्य :जितेन्द्र गौरो
सदस्य :सुदर्शन चौधरी
सदस्य :मिनि पन्जियार
सदस्य :दिनेश थारु
सदस्य :सुधीर दास थारु

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

उपेन्द्र संग एकता गर्नु भन्दा करैत सर्प पाल्नु राम्रो, गद्धार संग दोस्ती हुदैन – महन्थ ठाकुर

ranjityadav

पर्साको क्षेत्र नम्बर १ को (ख) मा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताले निरन्तर घरदैलोमा

थारु एक्सप्रेस

*बातो बात* नामक कार्यक्रम श्रीगनेशाय नम: हुँदै…

थारु एक्सप्रेस