TharuExpress
समाज स्थानिय

थारु कल्याणकारिणी सभा पर्साको घुम्ती बैठक वडा ३१ सोलकपुरमा सम्पन

 

पूस १८ /थारु कल्याणकारिणी सभा पर्साको आयोजनामा शनिबार बिरगन्ज महानगरपालिका ३१ मा घुम्ती बैठक कर्यक्रम सम्पन्न भएको छ। थारु कल्याणकारिणी सभा पर्सा अध्यक्ष रामेश्वर महतोको अध्यक्षतामा भएको घुम्ती बैठक बिरगन्ज महा नगरपालिका वडा नं ३१ मा धर्मशाला बनाउनको लागी बिरगन्ज महा नगरपालिका वडा नं ३१सोलकपुरको मन्दिरमा सम्पन्न भएको छ। कुनै पनि काम एक्लै कहिले पनि हुन सक्दैन सहि रुप र आकर फेर्न लाई हामी सबैले एक जुट भएर जानु पर्छ थारु कल्याणकारिणी सभा पर्सा केन्द्रीय पार्सद नन्दकिशोर पजियारले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो।

घुम्ती बैठक कार्यक्रममा था.क.स दोय महेन्द्र चौधरी ,नन्दकिशोर पन्जियार,सचीव भावगत चौधरी, कोशाअध्य्क्ष राजु चौधरी,बारा पर्सा रौतहटको संयोजक प्रमानन्द चौधरी,थारु मेलमिलाप परिवार अध्यक्ष मनोज चौधरी,पटेर्वा सुगौली उप प्र.मम्ता महतो,थारु पत्रकार सघ पर्सा अध्यक्ष सम्भु महतो पर्सागढी न.पा.सयोजक जंगबहादुर दास थारु,पटेर्वा सुगौली गा.पा.मोहन पजियार,बिरगन्ज महा नगरपालिका वडा नं ३१निर्वाचित वडा सदस्य बिरेन्द्र राय थारु,रामजानकी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अक्षय चौधरी,अग्रसर युवा समाज सोलखकपुर अध्यक्ष रवि शंकर पजियार,खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष गणेश खाॅ थारु,थारु पत्रकारसंघकि कोषाध्यक्ष एन्जल चौधरी र विभिन्न गापा का थारुआगुवाहरु को लगायतको उपस्थिति रहेको थियो।

content left

अब अर्को घुम्ती बैठक माघ १४गते शनिबार बिरगन्ज महा नगरपालिका वडा नं२९ टोल बहडिल्वा मा हुने भनेर थारु कल्याणकारिणी सभा पर्साका सचिव भागवत प्रसाद चौधरीले जानकारी दिनुभएको हो।कार्यक्रमको सहजीकरण थ.क.स पर्सा सचिव भागवत चौधरीले गर्नु भएको थियोे।

प्रतिक्रिया लेख्नुहोस

Related posts

देशभर लगाएत मधेस प्रदेशमा वर्षा नहुँदा धानको बिउ राख्न किसानलाई सकस

थारु एक्सप्रेस

चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी सबै नाकामा विशेष जाँच हुने

थारु एक्सप्रेस

नागरिक उनमुक्ती पार्टी पर्सा द्वरा दीप प्रजवलन….

थारु एक्सप्रेस