TharuExpress
समाचार

पर्साको  निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका रमेश रिजाल विजयी

 

पर्सा  ७ मंसिर /पर्साको  निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका रमेश रिजाल विजयी भएका छन् । रिजालले एमालेका जालिम मियाँलाई ५ हजार ५ सय २३ मतले पराजित गरेका हुन् ।
नेपाली कांग्रेसका रिजालले ३१ हजार १ सय ४२ मत ल्याएका छन् भने नेकपा एमालेका उमेदवार मियाँले २५ हजार ६ सय १९ मत ल्याएका छन् ।

जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका मियाँ गत मंसिरमा नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मियाँलाई पर्सामा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गरेका थिए ।

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

नेपाल औषधी तथा बिक्री सघ बिरगंज एकाइ द्वारा ५४ औं स्थापन दिवस सम्पन्न…….

थारु एक्सप्रेस

थारु कल्याणकारणी सभा पर्सा द्वारा होलि मिलन कार्यक्रम सम्पन्न …….

थारु एक्सप्रेस

स्तरीय गणित शिक्षक प्रशिक्षण कार्यशाला कार्यक्रम शनिबार सम्पन

थारु एक्सप्रेस