TharuExpress
समाज स्थानिय

लागूऔषध सहित एकजना पक्राउ

 

जनकपुर,२९ भदाै । लागूऔषधसहित सर्लाहीबाट एकजना पक्राउ परेका छन् ।

content left

पक्राउ पर्नेमा मलंगवा नगरपालिका ९ का ४९ वर्षीय बिरेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मंगलवार दिउँसो लालबन्दी नगरपालिका ५ स्थितमा स्थानीय घन वहादुर सार्कीको घरमा डेरा लिई वस्ने दिलिप साहको कोठामा चौधरीले लागूऔषध गाँजा ५ किलो ल्याएको सूचना पाएपछि प्रहरीले गाँजासहित उनलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

वीरगञ्जमा खानेपानीको हाहाकार

थारु एक्सप्रेस

पर्साको जिराभवानी गाउँपालिकाको १२ औ गाउँसभा सम्पन्न

थारु एक्सप्रेस

पर्सागाढ़ी नगरपालिकामा दैनिक रुपमा वनजंगल फडानी हुदै

थारु एक्सप्रेस