TharuExpress
स्थानिय

मोटरसाइकलको ठक्कर बाट एक पैदल यात्रुको मृत्यु

 

पर्सा,२७ भाद्र  : पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ गदियानीमा मोटरसाइकलको ठक्कर बाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

content left

मृत्यु हुनेमा गदियानी टोल कै ४५ बर्षिया फुलमती देवी खातुन रहेकी छन् । आइतबार राति मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी खातुनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक किशोर आचार्यले जानकारी दिए ।

खातुनलाइ ठक्कर दिने प्रदेश नम्बर २–०३–२१प ९३०० नम्बरको मोटरसाइकल तथा त्यसका चालक र मोटरसाइकलमा सवार अर्का एक जना व्याक्तिलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

रौतहटमा तीन राउण्ड गोली चलियो

थारु एक्सप्रेस

ब्रेकर निर्माण गर्ने राधेमाइका युवाहरुको निर्णय

ranjityadav

कर्फ्युको कारण पर्साको वीरगंजमा पूर्ण  प्रभाव

थारु एक्सप्रेस