TharuExpress
मुख्य समाचार समाज स्थानिय

चोरी भएको यात्रुवाहक बस आज भेटियो

 

 

वीरगञ्ज २० भदौ । वीरगञ्जको बसपार्क नजिकबाट चोरी भएको यात्रुवाहक बस आज भेटिएको छ ।

content left

बसपार्क नजिक भिषुवा चोकमा पार्किङ गरेर राखेको निजी ना ८ क ७६४८ नम्बरको बस आइतबार चोरी भएको थिए ।

एक दिन पछि वीरगञ्जको भिष्वा नजिकबाट यात्रुवाहक बस भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए ।

आइतबार दिनभर खोजी गर्दा नभेटिएपछि सोमबार बिहान बसपार्क प्रहरी चौकीमा बस खोजी गरिदिन निवेदन परेको थियो निवेदन परेको २४ घण्टा भित्र पर्सा प्रहरीले बस खोजेको छ । बससंगै प्रहरीले बसको खलासिला पनि नियन्त्रण लिएको छ ।

 

प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्साको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस र नेकपा एमाले विचको प्रतिष्पर्धा रोचक बन्दै

थारु एक्सप्रेस

सामुदायिक सेवा केंद्र तथा सामुदायिक प्रहरी सेवा केंद्र मीना बाज़ार ले बीरगंज ८ का खुदरा मदिरा ब्यावासायी लाई बोलाइ मदिरा बेच बिखानको समय र उचित ब्यवस्थापन बारे छलफल

थारु एक्सप्रेस

स्वतन्त्र उम्मेदवार श्याम प्रसाद गुप्ताद्वारा मतदाताहरुको घर घरमा  पुगि  रिक्सा छाप्मा भोट दीन आग्रह

थारु एक्सप्रेस