TharuExpress
मुख्य समाचार

सामुदायिक सेवा केंद्र तथा सामुदायिक प्रहरी सेवा केंद्र मीना बाज़ार ले बीरगंज ८ का खुदरा मदिरा ब्यावासायी लाई बोलाइ मदिरा बेच बिखानको समय र उचित ब्यवस्थापन बारे छलफल

पुनम चौधरी बीरगंज २४ साउन   सामुदायिक सेवा केंद्र तथा सामुदायिक प्रहरी सेवा केंद्र मीना बाज़ार ले बीरगंज ८ का खुदरा मदिरा ब्यावासायी लाई बोलाइ   मदिरा बेच बिखानको  समय र उचित ब्यवस्थापन बारे छलफल गरेको छ / सो छलफलमाँ २८ जाना मदिरा ब्यवसायीले  भाग लिए का थिए / छलफलको  निष्कर्षमा सामुदायिक सेवा केंद्र तथा सामुदायिक प्रहरी सेवा केंद्र मीना बाज़ार र मदिरा ब्यवसायीले मदिरा पसल राती ९ बजे बंद गर्ने र खुला मदिरा नबेच्ने तथा निर्धारित समय सूचक ग्राहकलाई देखने गरी राखने निर्णय गरेको छ /छलफलमा सामुदायिक सेवा केंद्र तथा सामुदायिक प्रहरी सेवा केंद्र मीना बाज़ारका अध्यक्ष बासुदेव सहनी,उपाध्यक्ष प्रबेश कुमार सराफ,सचिव ग्यासुदिन मिया देवान र टोलका भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो /

 

प्रतिक्रिया लेख्नुहोस

Related posts

नारायणी नदीमा पानीकाे सतहबढ्दै सतर्कता अपनाउ आग्रह

थारु एक्सप्रेस

पर्सागढी नगरपालिका, पटेर्वासुगौली गाउपालिका, जीराभवानी गाउपालिका लगाएत  बीरगंजमा   थारू समुदायमा यतिबेला माघीको रौनक

थारु एक्सप्रेस

सरकारद्वारा पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै

थारु एक्सप्रेस