TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय

सितलहर बढेसगै पर्साको जिराभवानी गापा ३को दलित मुसहर टोलमा कम्बल बितरण

 

मेघराज राय पर्सा जिराभवानी पुस १५ /जाडो र शितलहर बाट बचन मुसहर बस्तीमा कम्बल वितरण गरिएको छ । राउंड टेबल नेपालद्वारा पर्सा जिल्लाको जीराभवानी गाउपालिका वडा नम्बर ३ सहजानपुर मुसहर बस्तीको अति विपन्न, एकल महिला, असक्त, अपाङलाई शितलहरको बेलामा जाड़ो बाट बच्न कम्बल सहयोग गरिएको हो । संस्थाका पदाधिकारीहरु बस्तीमैं पुगी ३० जनालाई न्यानो कम्बल उपलब्ध गराएको समाजिक अभियन्ता प्रकाश थारुले जानकारी गराए ।

सो कार्यक्रममा संस्थाका सदस्य मनीष लाठ, डिप्ल खन्ना, दीपक अग्रवाल, मोहित राजपाल, आकाश सर्राफ, शुभम रूंगटा, स्थानीय बुद्धिजीबी जयनारायण चौधरी, बिहारी राय, नेकपा माओबादिको जिल्ला अध्यक्ष बिजय महतो, स्थानीय प्रहरी लगायतको उपस्थिति रहेको थियो

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताद्वारा सोमबार मुर्लिमा घरदैलो कार्यक्रम सम्पन

थारु एक्सप्रेस

 पर्साको जिराभवानी गाउँपालीका सुबिधा सम्पन्न प्रयोग शाला स्थापना हुँदै

थारु एक्सप्रेस

कक्षा ११ र १२ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक

थारु एक्सप्रेस