पुनम चौधरी पर्सा२९ असोज / पर्सा जिल्ला निर्वाचन क्षेत्र न.१ के [ख] को प्रदेश सभा सद्स्य पदको स्वतन्त्र उम्मेदवार श्याम प्रसाद गुप्ताले बीरगंज महानगरपालिका वडा न .८ का सम्पूर्ण मतदाताहरुको घर घरमा पुगि रिक्सा छाप्मा भोट दीन आग्रह गर्नु भएको छl
बिगत पाच बर्षको मुख्यमंत्री कामको मूल्याङ्कन गरि आफु र मुख्यमंत्री बीच फरक छुटयाई भोट हाल्न आग्रह गर्नु भएको हो l उहाले बिगत पाच बर्षमा मुख्यमंत्रीले गरेको साइकल बितरणको घोटाला लाई मुख्य मुद्दा बनाई भोट माग्दै छन् l
प्रतिक्रिया लेख्नुहोस
